वियोगी
ना. [सं.]
- प्रेमिकासँग बिछोड भएको प्रेमी; विरही नायक।
- चखेवा।
- छुट्टिएको; पृथक्।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)