विरलता

ना.

  1. विरल हुनाको भाव वा स्थिति; न्यूनता।
  2. ध्वनिको गतिमा क्रमबद्धता नभई फड्को मारेजस्तो अवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)