विराजमान

वि. [सं.]

  1. सुहाएको; शोभायमान; शोभित।
  2. आनन्दसँग बसेको वा रहेको; विराजित।
  3. रहेको; विद्यमान; उपस्थित; मौजुद।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)