विरुदावली

ना.

  1. कविता वा गद्यबाट गरिने राजस्तुति।
  2. गुण, उदारता, पराक्रम आदिको विस्तृत वर्णन; सविस्तार प्रशंसा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)