विरोचन
ना. [सं.]
- सूर्य; घाम।
- चन्द्रमा; जून।
- पौराणिक कालका प्रसिद्ध दैत्यराज बलिको बाबु; प्रह्लादको छोरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)