विलम्बित
वि.
- विलम्ब भएको; ढिलो गरिएको। ३. झुन्ड्याइएको; लट्काइएको। ३. लामो पारिएको; लम्ब्याइएको। ४. फिँ जाइएको; फैलाइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)