विलोकन

ना. [सं.]

  1. राम्रो किसिमले हेर्ने काम; दृष्टि; हेराइ; देखाइ।
  2. सोच्ने वा विचार गर्ने काम।
  3. जाँच्ने काम; परीक्षण।
  4. आँखा; दृष्टि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)