विसर्जनीय

वि.

  1. विसर्जन गर्न योग्य वा उचित; छाड्नुपर्ने; परित्याज्य।
  2. पठाउन वा हटाउन लायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)