विसर्जित
वि. [सं.]
- विसर्जन भएको; धार्मिक, राजनीतिक, सामाजिक आदि कुनै अनुष्ठान वा कार्यक्रम समाप्त गरिएको।
- पठाइएको वा हटाइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)