वीप्सा
ना. [सं.]
- आदर, आश्चर्य आदि प्रकट गर्नका निम्ति एउटै शब्द बारबार भन्दा पर्ने एक शब्दालङ्कार।
- शब्दको द्विरुक्ति।
- सातत्य (जस्तो- खितितिति, सननन आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)