वीर्यस्खलन

ना.

  1. पुरुषका शरीरबाट वीर्यपतन हुने क्रिया; वीर्यक्षरण; वीर्यपतन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)