वीर्यहीन

वि.

  1. शरीरमा वीर्य कम भएको।
  2. शक्ति वा स्फूर्ति नभएको; शक्तिहीन; नामर्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)