व्यतीत

वि. [सं.]

  1. पहिले नै भइसकेको; बितेको; गुज्रेको; विगत।
  2. मरेको; मृत।
  3. प्रस्थान गरेको; प्रस्थित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)