व्यथा
ना. [सं.]
- मानसिक वा शारीरिक रूपमा हुने पीडा; कष्ट; पिर; चिन्ता। २. बिमारी; बिसन्चो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)