व्यथित

वि.

  1. व्यथाग्रस्त; पीडित।
  2. आत्तिएको; डराएको; भयभीत।
  3. पिर परेको; चिन्तित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)