व्युत्क्रम

ना. [सं.]

  1. कुनै वस्तु वा कामकुरा जुन क्रममा हुनुपर्ने हो त्यस क्रममा नरहने क्रम; क्रमभङ्ग; व्यतिक्रम।
  2. मर्यादाको उल्लङ्घन; मर्यादाको अतिक्रमण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)