शक्त
वि. [सं.]
- शक्ति वा सामर्थ्य भएको; समर्थ; सक्षम; योग्य।
- तागतदार; बलियो; दह्रो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)