शरच्चन्द्र
ना. [सं.]
- शरत्कालमा देखिने स्वच्छ चन्द्रमा। (उदा.-शरच्चन्द्रको रमणीय रातमा झरना अझ सुन्दर देखिन्छ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)