शरच्चन्द्रिका

ना.

  1. शरत्कालमा लाग्ने सफा जून; शरद्ऋतुमा देखिने चन्द्रमाको स्वच्छ किरण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)