शान्तिवार्ता

ना. [सं.]

  1. शान्ति स्थापना गर्ने उद्देश्यले दुई वा दुईभन्दा बढी राष्ट्रहरूका बिच हुने औपचारिक वा अनौपचारिक कुराकानी वा बैठक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)