शान्तिसन्धि

ना. [सं.]

  1. परस्परमा झैझगडा नगरी शान्तिपूर्वक बस्नका निम्ति गरिने सन्धि।
  2. युद्धरत देशहरूले पारस्परिक शान्ति र मित्रता स्थापित गर्नका लागि गर्ने सम्झौता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)