शिथिलता

ना.

  1. शिथिल हुने चाल वा स्थिति।
  2. वाक्यरचनामा शब्दयोजना नमिल्दा पर्ने, काव्यको एक दोष।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)