शृङ्खलित

वि.

  1. शृङ्खलामा राखिएको; क्रमबद्ध।
  2. सिक्रीले उनिएको; जन्जिरमा बाँधिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)