शृङ्गपूट

ना.

  1. जुका परेका बालकहरूलाई खुवाइने जरायोको सिङ पुट गरी बनाइएको प्रसिद्ध आयुर्वेदीय औषधी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)