शृङ्गी
वि. [सं.]
- सिङ हुने वा सिङ भएको; सिङालो (पशु)।
- सिङबाट बनेको वा सिङको (बाजा)।
- पहाडको टाकुरो।
- सिङ्गेमाछो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)