शेख
ना. [अ.]
- मुसलमानको पैगम्बर मुहम्मदका वंशजहरूले पाएको एक उपाधि।
- मुसलमानका प्रमुख चार वर्ग- शेख, सैयद, मुगल, पठानमध्ये श्रेष्ठ मानिने वर्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अ.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)