शेखर

ना. [सं.]

  1. शिरमा धारण गरिने वस्तु (टोपी, मुकुट, पगरी, किरीट आदि)।
  2. शिखर; चुचुरो।
  3. टाउको; शिर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)