संयमन
ना.
- संयम गर्ने क्रिया वा प्रक्रिया।
- मनलाई खराब वा अनुचित विषयवस्तुमा लाग्न नदिने काम; मनोनिग्रह; आत्मसंयम।
- बन्धन वा रोकावटमा रहने कार्य; दमन।
- आत्मसंयम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)