संयमित

वि.

  1. संयम गरिएको; मर्यादित।
  2. रोकेर वा अन्य कुनै कारणबाट वशमा पारिएको।
  3. दमन गरिएको वा भएको।
  4. अनुशासित; नियन्त्रित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)