संयुक्त व्यञ्जन

ना.

  1. दुई वा दुईभन्दा बढी व्यञ्जन मिलेको अक्षर; संयुक्त वर्ण (जस्तै- क्य=क्+य्+अ, ज्ञ=ज्+ञ्+अ आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)