संयोगान्त
वि.
- अन्तमा नायकनायिकाको संयोग वा मिलन भएको देखाइएको; संयोग हुने वा भएको (नाटक, कथा, उपन्यास, चलचित्र आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)