संवाद समिति

ना.

  1. समाचार संकलन गर्ने र प्रकाशित गर्नेगराउने उद्देश्यले गठित समिति; राष्ट्रिय समाचार समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)