संवादात्मक

  1. वि. संवाद वा बातचितका शैलीको; कथोपकथन भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)