संवादिका

ना.

  1. संवाददाताको काम गर्ने महिला; स्त्री संवाददाता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)