संवादी

वि.

  1. संवाद गर्ने; कुराकानी गर्ने।
  2. सहमत हुने।
  3. समान; सदृश।
  4. सङ्गीतमा वादी स्वरको श्रुतिमधुरता बढाउने स्वर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)