संशयवादी

वि.

  1. संशयवादका सिद्धान्तको समर्थक; संशयको अनुयायी।
  2. शङ्कालु स्वभावको; दोधारे।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)