संस्कर्ता
वि. [सं.]
- संस्कार गर्ने वा गराउने; परिष्कृत पार्ने।
- पकाइतुल्याइ गर्ने व्यक्ति; भान्से।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)