सइन

ना. [अङ्. साइनस]

  1. सधैँ पाकिरहने वा बिग्रेर भित्रसम्म गढेको कहिल्यै निको नहुने घाउ; सैन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)