सइस

ना. [फा. सईस]

  1. घोडाको रेखदेख वा स्याहारसुसार गर्ने नोकर; चिरुवादार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)