सकल
ना [सं.]
- सबै अङ्ग वा अवयवले युक्त; कुनै अंश नछुटेको।
- सम्पूर्ण; सबै।
- कलाले सहित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)