सङ्कलित
वि. [सं.]
- सङ्कलन गरिएको; सँगालिएको वा बटुलिएको।
- सञ्चित गरिएको; जगेर्ना गरिएको।
- जोडिएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)