सङ्क्रान्तिकाल

  1. कुनै एक स्थिति वा युगबाट अर्को स्थिति वा युगमा प्रविष्टि हुँदाको बिचको समय; सङ्क्रमणकाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)