सङ्गत

वि. [सं.]

  1. साथसाथै आएको; जोरिएको; मिलेको।
  2. एकत्र भएको; संयोजित; सञ्चित।
  3. मिल्ने पाराको; सुहाउँदो; उचित।
  4. परस्परको मेल वा मैत्री; बसाउठी; हेलमेल; सहवास।
  5. ज्ञानगुनका लागि भेला हुने वा मेलमिलाप गरिने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)