सङ्घारे
वि. [सङ्घार+ए]
- फजुलमा सम्पत्ति उडाउने स्वभावको; सङ्घार गर्ने; संहारे।
- सबै कुरा नाश पार्ने; सर्वनाशी; सत्यानाशी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सङ्घार+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)