सङ्घीय
वि. [सं.]
- सङ्घ भएको; सङ्घसम्बन्धी। (जस्तो- सङ्घीय गणतन्त्र, राष्ट्रसङ्घीय अधिवेशन आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)