सचिवालय

ना.

  1. कुनै राज्य, प्रान्तीय सरकार वा ठुलठुला सङ्घसंस्थाका सचिवहरूको प्रधान कार्यालय; सेक्रेटरियट।
  2. मन्त्रिस्तरीय विभागको प्रशासनलाई नियन्त्रित र सञ्चालित गर्ने उच्च तहको कार्यालय; मन्त्रीहरूको प्रधान कार्यालय; मन्त्रालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)