सचिव स्तर

ना.

  1. सचिवहरूले नै गर्नुपर्ने वा विभिन्न मन्त्रालयका सचिवहरूका बिचमा गरिने सम्झौता, जाँच आदि कामकुराको तह।
  2. दुई सरकारका सचिवका बिच सम्पन्न हुने सम्झौता वा लेनदेन आदिको कामकुरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)