सजिवन

ना. [सं. सञ्जीवन]

  1. हात्तीकाने; सातला। २. मैथिलीभाषी क्षेत्रमा तरकारी खाइने लौका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)