सट्टा

ना. [प्रा. सट्ट]

  1. वस्तुका निम्ति दिइने कुनै अर्को वस्तु; साटो; बदला।
  2. साट्ने काम; सटही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)