सट्टापट्टाना.परस्परमा एउटा वस्तु दिएर अर्को वस्तु लिने काम; साटफेर; विनिमय।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)सट्टा सट्टाबिदा